देश भरि एसईई परीक्षा सुरु

प्रकाशित मिति :2019-03-24 05:25:37

काठमाडौं/१० चैत– आजबाट देशभरि एस्ईई परीक्षा सुरु भएको छ ।
यस वर्षको एस्ईई परीक्षामा कुल ४ लाख ७४ हजार ९ सय ८७ विद्यार्थीहरु सहभागि छन् । छात्रातर्फबाट २ लाख ३७ हजार ५ सय ४८ छन् भने छात्रतर्फबाट २ लाख २६ हजार ४ सय ३९ परीक्षा दिदैं छन् । ग्रडवृद्धितर्फ करिब १ हजार ५ सय १० विद्यार्थी सहभागी छन् . भने पुरानै पाठ्यक्रम अनुसार लगभग १ हजार जना परीक्षार्थी सहभागी छन् ।
यस वर्षकाे  एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्ध र नेकपा पार्टीकी  सचेतक शान्ता चौधरी पनि सहभागी छन् । करिश्मा मानन्धरले  काठमाडौंको मैतिदेवी स्थित त्रिवेणी पब्लिक स्कुलबाट एसईई दिन लागेकी हुन । उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालयमा परेको छ । त्यसै गरी संसद शान्ता चौधरी एसईई  परीक्षा दांग जिल्लाबाट दिन लागेकी हुन्। उनले तुलसीपुरको महेन्द्र माध्यमिक विद्यालयबाट एसईई दिन लागेकी हुन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE