प्याब्सन इलामद्वारा आगलागी पीडित परिवारलाई सहयोग

प्रकाशित मिति :2019-03-24 07:37:20

काठमाडौं/१० चैत – इमालको माइपोखरीमा अगलागी भइ घर क्षेतीग्रस्त भएको परिवारलाई निजी तथा आवासीय विद्यालय अगनाइजेशन, नेपाल प्याब्सनले ५२ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।
आगलागीमा ४ घर जलेका थिए । प्याब्सन जिल्लाका अध्यक्ष विकास कर्माचार्यले भने, “समस्यामा परेका मानिसलाई राहत मिलोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।” आगलागीमा परी चार वटा घर जलेका थिए । यस आगलागीबाट पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE