कक्षा ११ र १२ काे परीक्षाकेन्द्र सार्वजनिक, हेर्नुहोस

प्रकाशित मिति :2019-03-24 07:52:13

काठमाडौं/१० चैत– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक गरेको छ । बोर्डले काठमाडौंको परीक्षाकेन्द्र पछि सार्वजनिक गर्ने भन्दै अन्य विभिन्न जिल्लाको परीक्षाकेन्द्र सार्वजनिक गरेको हो ।
आगामी बैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा र बैशाख २९ गतेदेखि कक्षा ११ को परीक्षा सञ्चालन हुनेछ । बोर्डले परीक्षा दिने नियमित, ग्रेडवृद्धि एवं आशिक अन्तर्गतका परीक्षार्थीका लागि परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
कहाँ कहाँ प¥यो ? यहाँ क्लिक गर्नुहोस ।
२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (दाङ)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (नेपालगन्ज)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (सुर्खेत)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (धनगढी)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (डडेल्धुरा)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (जनकपुर)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (हेटौंडा)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (पोखरा)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (बुटवल)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (बिराटनगर)

२०७६ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षाको स्वीकृत परीक्षा केन्द्रहरुको नामावली (लाहान)

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE