कलाकार प्रदीप खड्काद्वारा ४५ हजार रुपैयाँ आश्रमलाई सहयोग

प्रकाशित मिति :2019-03-25 11:06:25

काठमाडौं/११ चैत– ‘लभ स्टशन’ चलिचित्रका अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले अनाथ बालबालिका बसोबास गर्ने संस्थालाई ४५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
काठमाडौंको गोकर्णस्थित एकता अपाङ आवाज केन्द्रमा ४५ बालबालिकालाई बसोबास गर्छन् । प्रदीप खड्का झै अन्य कलाकारहरुले सहयोग गर्ने गरेको संस्थाका संस्थापक तीलबहादुर कार्कीले जानकारी दिए ।

संस्थाको स्थापना ११ वर्ष अगाडि भएको हो । आश्रममा राज्यबाट कुनै पनि सहयोग नआएको उनले बताए । आश्रममा आश्रित बालबालिका गोकर्ण र भीमदेव माविमा अध्ययन गर्छन । आश्रममा ३ देखि २० वर्षसम्मको बालबालिका बस्छन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE