कक्षा ११ र १२ को काठमाडौं बाहिरकाे केन्द्र सार्वजनिक, केन्द्र सहित

प्रकाशित मिति :2019-03-26 06:05:11

काठमाडौं/१२ चैत– राष्ट्रिय परीक्षा र्बोडले कक्षा ११ र १२ को काठमाडौं बाहिरको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
बैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा र बैशाख २९ गतेदेखि कक्षा ११ को परीक्षा सञ्चालन हुनेछ । बोर्डले परीक्षा दिने नियमित, ग्रेडवृद्धि एवं आशिक अन्तर्गतको परीक्र्षाको लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

केन्द्र हेर्न याँहा किल्क गर्नुहोस

कक्षा ११ र १२ को परीक्षा केन्द्र, काठमाडौं बाहिर

यस संग सम्बन्धीत समाचार

कक्षा ११ र १२ काे परीक्षाकेन्द्र सार्वजनिक, हेर्नुहोस

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE