परीक्षा तालिका सार्वजनिक, तालिका सहित

प्रकाशित मिति :2019-03-26 07:09:50

काठमाडौं/१२ चैत– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्र्तगतको बेच्लर्स अफ विजनेस् एड्मिनिष्ट्रेसन(बीबीए), व्याचलर्स अफ विजनेस म्यानेजमेण्ट (बीबीएम), व्याच्लर्स अफ इन्फोर्मेसन म्यानेजमेण्ट(बीआईएम), व्याचलर्स अफ पब्लिक एड्मिनिष्ट्रेसन(बीपीए) को तेस्रो र सातौं सत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बीबीए,बीबीएम, बीपीए को परीक्षा चैतको २१बाट सञ्चालन हुनेछ भने बीआईएम को परीक्षा चैतको २० गतेबाट सञ्चालन हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE