कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

प्रकाशित मिति :2019-03-26 09:29:10

काठमाडाैं,  १२ चैत –

तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ? बोर्डमा लेखेर वा पढाएर ?
आज हामीले लोक गीतको भाकामा गीत गाएर वर्णमाला सिकाउने भिडियो प्रस्तुत गर्दै छौं । लोकगायक खुमन अधिकारी र सुशिला गौतमले गाएको गीतलाई कोरल क्रियशनले बनाएको हो । किताब कापी कलम नाम फेसबुक पेजमा भेटिएको यो गीत तपाईलाई पनि काम लाग्छ कि ?

हेर्नुहोस भिडियो

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE