छुट अस्थायी करार शिक्षकको आजदेखि चौबीस घण्टे रिले अनशन

प्रकाशित मिति :2019-04-04 09:54:11

,काठमाडौ/ २१ चैत-
छुट अस्थायी करार शिक्षकहरुले आजदेखि चौबीस घण्टे रिले अनशन सुरू गरेका छन् । हिजो बसेको छुट अस्थायी करार शिक्षकको केन्द्रीय संघर्ष समितिको बैठकले उक्त निर्णय गरेको हो । काठमाडौको रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको समितिको बैठकले केन्द्रीय आन्दोलनको लागि ७७ वटै जिल्लाबाट आजदेखि नै  हुने धर्ना तथा सडक  प्रदर्शनका लागि  शिक्षकहरु आउन समेत आव्हान गरेको केन्द्रीय संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले बताए ।
   २०७५ साल असारमा लिईएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा २०७२ असोज २ गते पछिको अस्थायी शिक्षकलाई सरकारले विभेदपूर्ण तरिकाले छुट्याइको  आरोप उनीहरुले लगाउदै आएका छ्न ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE