परीक्षा आवेदन फारम खुल्ला

प्रकाशित मिति :2019-04-10 11:27:44

काठमाडौं/२७ चैत– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुले ३ वर्षे स्नातक तहका दोस्रो वर्षको मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकाय र ४ वर्ष स्नातक तह तृतिय वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षा शास्त्रको आवेदन फारम खुलाएको छ ।
परीक्षार्थीले आवेदन फारम बैशाखको २५ गते भित्र बुझाइसक्नु पर्ने छ । दोब्बर दस्तुर तिरेर जेठको १ गते भित्र बुझानु पर्ने हुन्छ ।

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE