नक्कली शैक्षिक प्रमाण–पत्र ल्याइ शिक्षक

प्रकाशित मिति :2019-04-11 05:13:40

काठमाडौं/२८चैत–शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भिस्वा, वीरगञ्जको प्राथमिक शिक्षिका संगिता कुमारी यादवको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको कारणले छानबिनको लागि उजुरी गरेको छ । संगिता कुमारी यादवले भारतको विहार संस्कृत र्बोड, पटनाबाट मध्यमा तहको परीक्षा उतिर्ण गरेको नक्कली शैक्षिक प्रमाण पत्र भएको आख्तियारको दाबी छ । उनले सेवा प्रवेश र बढुवाको लाभ समेत लिई थिइन् । उनको उक्त कार्यलाई भ्रष्टचार तथा कसुर गरेको पुष्टि हुन आएको भन्दै सजायको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE