परीक्षा केन्द्र सावर्जिनक, केन्द्र सहित

प्रकाशित मिति :2019-04-16 05:09:28

काठमाडौं/३ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नाकोत्तर तह वातारण विज्ञान, माइक्रोबायोलोजी, जैविकप्रविधि, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि, वनस्पति शास्त्र, वायोडाइभरसिटी एण्ड इन्भारोमेन्टल म्यानेजमेण्ट, तथ्याङक शास्त्र, जल तथा मौसम विज्ञान, गणित, खाद्य पदार्थ, प्राणी शास्त्र तथा रसायन शास्त्र विषयको प्रथम वर्ष दास्रो शत्रको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
परीक्षा बैशाख ६ गते १२ बजेबाट सञ्चालन हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE