परीक्षा आवेदन फारम खुल्ला

प्रकाशित मिति :2019-04-24 05:22:02

काठमाडौं/११बैशाख– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलउय, बल्खुले ३ बर्षे एल.एल.बी को प्रथम वर्षको परीक्षा आवेदन फारम खुलाएको छ ।
परीक्षार्थीले जेठको १० गते भित्र परीक्षा फारम बुझाइसक्नु पर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE