संस्थागत विद्यालयको शुल्क वृद्धि नहुने

प्रकाशित मिति :2019-04-25 05:00:41

काठमाडौं/१२ बैशाख– काठमाडौं महानगरपालिका २०७६ सालको भर्ना शुल्क वृद्धि नगरी २०७५ साल कै शुल्क बमोजिम भर्ना हुन सूचना जारी गरेको छ ।
संस्थागत विद्यालयबाट लिन शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकाको रहेको थियो । तर अहिले सम्म शुल्क पुनरावलोकन सम्बन्धमा कुनै पनि निर्णय नभएको हुँदा शुल्क नबढने कामपाले सूचित गरेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा रहेको संस्थागत विद्यालयको शुल्क २०७५ साल बमोजिम हुने कामपाले जनाएको छ ।

थप जानकारीको लागि याँहा क्लिक गर्नुहोस्

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE