परीक्षा आवेदन फारम खुल्ला

प्रकाशित मिति :2019-05-08 05:05:50

काठमाडौं/२५ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बी.एस्सी.एसआइटी) को चौथो वर्ष सातौं सत्रको परीक्षा फारम खुलाएको छ ।

परीक्षर्थीले आवेदन फारम जेठको २३ गते सम्म बुझाइसक्नु पर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE