परीक्षाफल सार्वजनिक, नतिजा सहित

प्रकाशित मिति :2019-05-13 06:44:41

काठमाडौं/३० बैशाख– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले बेच्लर्स अफ विज्नेश स्टडिज (बीबीएस) को प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा १९.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा भदौ÷असोज महिनामा सम्पन्न भएको थियो ।

परीक्षाफल हेर्न याँहा क्लिक गर्नुहोस

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE