चौथो बिएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गोल्डेनपिक र ग्रिनल्यान्ड फाइनमा

प्रकाशित मिति :2019-05-15 10:02:32

काठमाडौं/१ जेठ– चौथो बिएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गोल्डेनपिक र ग्रिनल्यान्ड सिनियर बोइज थ्री बाई थ्री तर्फ फाइनमा प्रवेश गरेका छन् ।

मंगलबार आयोजित प्रतियोगितामा गोल्डेनपिकले टिआयएलाई १७–१२ ले पराजित गरेको छ भने ग्रिनपिकले ओडिसी इन्टरनेश्नल एकेडेमीलाई १६–१४ ले पराजित गरेको छ । गोल्डनपिकले नेपाल मोडेललाई २६–१४ हराएर क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको हो । त्यसैगरी जुनियर ब्वायइज इडेन ब्रिज एकेडेमीले मनास्लुलाई २४–१७, लालीगुरासलाई नाम्सालाई १३–७, बिएनएले नेपाल ज्ञानभूमिलाई ३५–२०, स्काइलार्कले एन्जलस हर्टलाई ३३–३० हराएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE