परीक्षा आवेदन सम्बन्धी सूचना

प्रकाशित मिति :2019-05-20 07:08:30

काठमाडौं/६ जेठ–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले विद्यावारिधी तह(पीएचडी) को प्रथम सत्रको परीक्षा आवेदन फारम खुलाएको छ ।
परीक्षार्थीले २ हजार ५ सय रुपैया बुझाएर जेठमा ३० गते भित्र ओवदन फारम बुझाउनु पर्ने छ । बिलम्ब शुल्क १ हजार रुपैया थगि असार ५ गते भित्र बुझाइसक्नु पर्नेछ । परीक्षार्थीको परीक्षा साउनको ४ गते ९ बजेबाट सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE