मौका परीक्षाको फारम खुल्ला

प्रकाशित मिति :2019-05-21 05:41:29

काठमाडौं/७ जेठ– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले मास्टर्स अफ विज्नेस स्टडिज(एमबीएस) र मास्टर्स अफ पब्लिक एडमिनिस्ट्रसन(एमपीए) तेस्रो सत्रको मौका परीक्षाको आवेदन फारम खुलाएको छ ।
परीक्षार्थीले जेठको २१ गते भित्र प्रत्येक विषयको लागि ३सय रुपैंयाको दरले फारम भर्नु पर्ने हुन्छ । बिलम्ब शुल्क तिरेर जेठ २७ गते भित्र बुझाउनु  पर्ने हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE