टाइम्सको जित

प्रकाशित मिति :2019-05-21 11:32:53

काठमाडौं/७ जेठ– टाइम्स इन्टरनेश्नल कलेजले दाहोरो जित हासिल गर्दै क्वीक्स नेपाल बास्केटल लिग खेल जितेको छ ।
सोमबार भएको खेलमा टाइम्सले गोल्डेनगेट कलेज र बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई पराजित गरेको हो । टाइम्सले गोल्डेनगेटलाई ७८–५५ ले पराजित गरेको हो ।
जेठ २ गते वर्षाको कारण ७२–४४ मा खेल स्थगित भएको थियो । सोमबार त्यहि खेललाई निरन्तरता दिइएको थियो । त्यसैगरी अर्को खेलमा टाइम्सले बुढानिलकण्ठलाई ८३–७७ ले पराजित गरेको हो । पहिलो क्वाटरकम १८–१८, दोस्रो क्वाटरमा १४–२१, तेस्रो क्वाटरमा ३०–१४ र चौथो क्वाटरमा २१–२४ ल्याए पछि टाइम्सले खेल जितेका हो । टाइम्सको कप्तान सदिश प्रधान खेलका म्यान अफ द म्याच घोषिण भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE