सेमेष्टर प्रणलीलाई विश्वस्तरीय बनाउने

प्रकाशित मिति :2019-05-22 11:53:14

काठमाडौं/८ जेठ– त्रिभुवन विश्वविद्यालयले सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय तथा विश्वस्तरीय बनाउने उद्देश्यका साथ २ दिने गोष्टी सम्पन्न भएको छ ।
कार्यक्रममा “सेमेष्टर प्रणालीको शसक्तिकरण र सुदढिकरण” भन्ने शीर्षकमा विज्ञहरुको शिक्षक केन्द्रीत प्रणालीबाट निमार्ण गर्ने विषयमा अनुभव आदन प्रधान गरिएको थियो । सेमेष्टर विषय प्रणलीमा विद्यार्थीका रचनात्मक क्षमता र व्यवहारिक ज्ञानलाई कसरी प्रष्फुटित गरी कषाकोठामा ज्ञान र सिप आर्जनको वातारण निमार्ण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाका सिकाइ आफैमा जटिल र फराकिलो भएकोले शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताए । उनले विश्वव्यापी भूमण्डलीका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले उक्त प्रणलीलाईे थप व्यवस्थित बनाउदै लैजानु पर्ने बताए ।
कार्यक्रममा सेमेष्टर प्रणालस्मा कक्षा सञ्चालन भइरहेका उपत्यका वाहरिका १६ वटा आ्रगिक क्याम्पसबाट ३२ जना र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरु समेल गरी ८० जना सहभागी थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE