मंगलद्विप र ट्रिकोनलाई उपाधी

प्रकाशित मिति :2019-06-04 07:08:13

काठमडौँ /२१ जेठ, मंगलद्विप मा.बि. छात्रा तर्फ र ट्रिकोन पब्लिक स्कुल छात्र तर्फ आठौं ईशान कप अन्तरविद्यालय फुटबलको उपाधी हात पारेका छन् । मंगलद्विपले नेपालय पब्लिक स्कुललाई टाई ब्रेकरमा ५ – २ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । यस्तै ट्रिकोन पब्लिकले ग्रिनतारामाथि ३ । २ गोल अन्तरले पराजित गर्दै उपाधी उचालेको हो ।
बिजयी टिम तथा खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले पुरस्कार वितरण गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE