अब बिश्वविद्यालय अध्ययनका लागि मात्र नो अब्जेक्सन लेटर

प्रकाशित मिति :2019-06-12 07:21:41

काठमाडौ /२९ जेठ – शिक्षा मन्त्रालयले भोकेसनल अध्ययन साथै भाषा सिकाइका लागि मात्र बिदेश जाने विद्यार्थीहरूलाई नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको छ।
डिप्लोमा कोर्स ECTS Credits अनुसार नेपालको स्नातक तह प्रथम या द्वितीय सरह मानिन्छ । यस भन्दा अगाडि शिक्षा मन्त्रालयले डिप्लोमा अध्ययन साथै भाषा सिकाईका लागि बिदेश जाने विद्यार्थीहरुका लागि नो अब्जेक्सन लेटर दिदै आएको थियो ।अब भने बिश्वविद्यालय अध्ययनमा जाने विद्यार्थी हरुको लागि मात्र सो लेटर दिने भएको छ ।  साथै एक वर्ष डिप्लोमा गरेर बिश्वविद्यालय अध्ययन गर्नेका लागि पनि नो अब्जेक्सन लेटर  दिने छ तर डिप्लोमा र बिश्वविद्यालय एकै पटक भर्ना हुनु पर्ने छ ।

 

              “ अब भने बिश्वविद्यालय अध्ययनमा जाने विद्यार्थी हरुको लागि मात्र सो लेटर दिने भएको छ ।

                          साथै एक वर्ष डिप्लोमा गरेर बिश्वविद्यालय अध्ययन गर्नेका लागि पनि नो अब्जेक्सन लेटर  

                          दिने छ तर डिप्लोमा र बिश्वविद्यालय एकै पटक भर्ना हुनु पर्ने छ “ ।

 

शिक्षामन्त्रालय नोअब्जेक्सन लेटर शाखाका महेश्वर शर्माका अनुसार छात्रवृत्ति ऐनमा २०२१ को संसोधित ऐन अनुसार लागुगरिएको बताए । उनले भने उच्च शिक्ष अध्ययनमा जानेलाई हामिले दिएका छौ तर भोकेसनल अध्ययन साथै भाषा सिकाइका लागि बन्द गरिएको हो । शिक्षा मन्त्रालयको निर्देशन अनुसार लेटर दिन रोकेको पनि उनले वताए ।

त्यसै गरि शिक्षा मन्त्रि गिरिराज मणि प्रोख्रेलका स्वकिय सचिव पुरन केसिले प्लस टु शिक्षा विद्यालय शिक्षा भएका कारण भोकेसनल अध्ययन साथै भाषा सिकाइका लागि नो अब्जेक्सन लेटर दिन बन्द गरिएको वताए । उनले थपे उच्च शिक्षाको लागि भने बन्द गरिएको होईन । अब यसलाई कसरि व्यावस्थापन गर्ने भन्ने कुरामा भाने छलफल भईरहेको र एक दुई दिनमा मन्त्रालयको प्रष्ट धारण आउने वताए ।

यसरि मंगलबार बाट नो अब्जेक्सन लेटर दिन बन्द गरेपछि अध्ययनको लागि बिदेश जान तयारी गर्दै गरेका बिद्यार्थीहरु अन्योलमा परेका छन« ।

त्यसै गरि सरकारले बिनाकारण नो अब्जेक्सन लेटर दिने काम बन्द गरेको भन्दै कन्सल्टेन्सि सञ्चालकहरुले रोष प्रकट गरेका छन्। केहि महिना अगाडि अष्ट्रलियामा अध्यान गर्न गएका विद्यार्थीहरुलाई समस्य आएपछि सरकारले यस्तो निर्णय गरेको उनिहरुको भनाई छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE