परीक्षा आवदेन फारम खुला

प्रकाशित मिति :2019-06-13 05:45:15

काठमाडौं/३० जेठ–त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नाकोत्तर तह अन्तर्गत मास्टर्स अफ बिज्नेश स्टडिज(एमबीएस) र मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन(एमपीए)काे  प्रथम र तेस्रा सत्रको परीक्षा आवेदन फारम खुलाएको छ ।

प्रथम शत्रको विद्यार्थीले नियमित शुल्क १५ सय तिरेर आवदेन भर्न पर्ने हुन्छ । परीक्षार्थीले असारको २४ गते भित्र फारम बुझाइसक्नु पर्नेछ ।

तेस्रो शत्रको विद्यार्थीले १ हजार ५ सय तिरेर आवदेन भर्न पर्ने हुन्छ । परीर्थीले साउनको ९ गते भित्र फारम बुझाइसक्नु पर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE