एसईईको नतिजा असारको दोस्रो हप्ता सम्म आउन सक्ने सम्भावना न्यून

प्रकाशित मिति :2019-06-13 08:55:00

काठमाडौं/३० जेठ– माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असारको दोस्रो हप्ता सम्म आउन सक्ने सम्भावना न्यून रहेको परीक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले भने ।
असारको दोस्रो हप्ता सम्म प्रकाशित गर्ने योजना रहे पनि यहि दिन सार्वजनिक गरिने हो भन्ने निर्णय नभएको उनी बताँउछन् ।”
कापी परीक्षणको काम र डाटा इन्ट्रीको काम लभगभ सकिसकेको अधिकारीले जनाए ।
चैतको १० गतेबाट सुरु भएको एसईई परीक्षामा यस वर्ष ४ लाख ७४ हजार ९ सय ३६ विद्यार्थीले सहभागी भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE