चिकित्साशास्त्र संकायको प्रवेश परीक्षा हुने

प्रकाशित मिति :2017-05-09 08:40:36

काठमाडौ /२६ बैशाख-पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय अन्तर्गतको आंगिक क्याम्पस स्नाकोत्तर तहको सेमेस्टर प्रणली  प्रवेश परीक्षा संचालन हुने भएको छ ।
शैक्षिक सत्र २०७३ र २०७४ का लागि पूर्वाञ्चल विश्वविद्यालय, मेडिकल एण्ड एप्लाइड साईन्सेस क्याम्पसमा मोरङ गोठगाउँस्थित २ वर्षे एमपीएच पब्लिक हेल्थ सर्भिस म्यानेजमेन्ट र हेल्थ प्रोमोसन एण्ड एजुकेशन तथा मास्टर इन फार्मेसी इन क्लिनिक फार्मेसीको परीक्षा २०७४ जेष्ठ २५ गतेदेखि सञ्चालन हुने भएको छ ।
प्रवेश परीक्षा शुल्क दुइ हजार रहेको छ । मास्टर इन पब्लिक हेल्थ र मास्टर इन फार्मेसीको परीक्षा २०७४ ०२ २५ गते बिहान ११ः०० बजेदेखि १ः०० बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नयाँ शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या

काठमाडौं / १० फागुन— फागुन २ गतेदेखि हिमाली जिल्ला मनाङमा नयाँ शैक्षिक सत्र सुरु भएको

बाराको विद्यालयलाई एनआरएनए आरसीसी अलकासीमद्वारा सहयोग

काठमाडौं / १० फागुन— गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले बारा जिल्लाको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE