शिक्षक परीक्षामा सहभागी हुनेको नामावली प्रकाशित

प्रकाशित मिति :2017-07-12 10:12:15

काठमाडौं/भदौ ३ गतेका लागि निर्धारित गरिएको शिक्षक परीक्षामा सहभागी हुने अस्थायी शिक्षकको अन्तिम नामावली शिक्षक सेवा आयोगले प्रकाशित गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै जानकारी दिएको हो ।
आयोगले यस अगाडि असार २४ गते लिने भनिएको परीक्षाको मिती संशोधन गरेर भदौ ३ गतेका लागि निर्धारण गरेको थियो । आयोगले कुल १६ हजारभन्दा बढी पदका लागि विज्ञापन आह्वान गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन सबैभन्दा महंगा स्कूलहरु, भर्ना मै लाखाै असुल्छन

हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालयहरुले लिने शुल्कको विषयलाई लिएर विवाद निस्कन्छ । हरेक

बसको ठक्करबाट बालिकाको मृत्यु, यातायात ठप्प

काठमाडौं/बैशाख ९– बर्दियाको राजापुर क्षेत्रमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि यातायात ठप्प भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE