चार दिनदेखिको विद्यार्थीको भोक हड्ताल तोकियो

प्रकाशित मिति :2017-07-12 10:39:03

सप्तरी/भोक हड्तालमा रहेका सप्तरीका विद्यार्थीहरु बीच सहमती भएपछि चार दिनदेखिको आन्दोलन तोडिएको छ । विद्यार्थीहरुले अगाडि सारेका माग पूरा गर्नेबारे प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग सहमती भएपछि हड्ताल तोडिएको हो ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग सप्तीका प्रमुख देवराज लिम्बु कार्यक्रममा सहभागी थिए ।
विद्यार्थीहरुले जिल्लामा भएका शिक्षणसँग सम्बन्धिन समस्या समाधान गर्नुपर्ने, कुनै पनि आन्दोलनका कारणले विद्यालय बन्द हुन नहुने, विद्यार्थीलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, शिक्षकहरुको शैक्षिक प्रमाणपत्र जाँच गर्नुपर्ने र यदि गलत भेटिए कारबाही गर्नुपर्ने लगायतका माग अगाडि सारेका थिए ।

    Comment Here!

Related NEWS

मुख्य खबर

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर / असोज ७— माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ

एसईई पुरकको नतिजा आज

काठमाडौं/एसईईको पुरक परीक्षाको परीक्षाफल आज प्रकाशित हुने भएको छ । उप परीक्षा नियन्त्रक डिल्ली लुँइटेलले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE