स्नातक तह र प्रविणता प्रमाणपत्र तहको परीक्षा स¥यो

प्रकाशित मिति :2017-08-29 07:24:04

काठमाडौं/त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्ष र प्रवीणता प्रमाणपत्र तह प्रथम वर्षको परीक्षा भदौ ३१ गतेका लागि सारेको छ । यस आगाडि परीक्षा भदौ १७ गतेका लागि तोकिएको थियो ।
त्रिविले चार वर्षे र तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा भदौ १७ गते मस्लिम धर्मालम्बीहरुको बकर ईद परेकाले परीक्षा सार्नुपरेको जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE