एन–प्याब्सनको महाधिवेशन कात्तिकमा सौराहमा  हुने

प्रकाशित मिति :2017-10-11 05:57:01

काठमाडौं/राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) को छैठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ र १८ गते सौराहमा हुने भएको छ । चितवन जिल्लाको सौराहा हुने भनिएको महाधिवेशन यस अगाडि रुपन्देहीको भैरहवामा हुने भनिएको थियो ।
तर प्राविधिक कारणले चितवनको सौराहमा सारिएको प्याब्सनको केन्द्रीय सचिवालयले जानकारी दिएको छ । महाधिवेशनमा देश भरबाट २५ सय भन्दा बढी विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सहभागी हुनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE