स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाकेन्द्र सार्वजनिक, (केन्द्र हेर्नुहोस)

प्रकाशित मिति :2017-11-02 11:43:22

काठमाडौं/.त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा केन्द्र प्रकाशित गरेको छ । बल्खुले स्नातकोत्तर तह दोस्रो वर्ष अन्तर्गत व्यवस्थापन, पब्लिक एडमिनिस्ट्रेसन, मानविकी तथा शिक्षा संकायको परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो ।
यही कात्तिक १७ गतेदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ ।

 

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE