एमएससीको परीक्षा तालिका प्रकाशित

प्रकाशित मिति :2017-11-16 05:23:31

काठमाडौं/इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, त्रिभुवन विश्वविद्यालयले एमएससी पहिले वर्ष र दोस्रो वर्षको मौका परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको छ ।
२०७३ सालको एमएससी पहिलो वर्षको परीक्षा मंसिर २८ गतेदेखि सुरु हुनेछ भने पुस १९ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै, दोस्रो वर्षको मौका परीक्षा माघ ५ गतेदेखि सुरु भइ माघ २९ सम्म सञ्चालन हुने त्रिविले जनाएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE