बीएससी पहिलो वर्षको प्रवेश परीक्षाको नतिजा प्रकाशित

प्रकाशित मिति :2017-12-01 09:50:47

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले बीएससी प्रथम वर्षको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले बिहीबार नतिजा प्रकाशित गरेको हो । प्रवेश परीक्षा मंसिर २ गते लिइएको थियो ।
परीक्षामा उत्तीर्ण विद्यार्थीहरुले मंसिर १४ गतेदेखि सम्बन्धित भर्ना गर्न सक्नेछन् । विद्यार्थीले भर्ना गर्न क्याम्पस वा कलेजको ट्रान्सिक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी तथा माइग्रेसन बुझाउनुपर्नेछ । साथै आगामी मंसिर २९ गतेदेखि कक्षा सञ्चालन हुनेछन् । यस कार्याक्रम अनुसार भर्ना हुने विद्यार्थीको वार्षिक परीक्षा २०७५ साउन महिनामा हुने पनि उल्लेख गरिएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE