आईओएम एमबीबीएस पुनः प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित (नतिजा हेर्नुहोस)

प्रकाशित मिति :2017-12-04 06:27:29

काठमाडौं/त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले एमबीबीए प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । कुल परीक्षार्थीमध्ये ३ हजार २९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
आईओएमले प्रकाशित गरेको नतिजा अनुसार प्रज्वल लुँइटेल, निराजन अधिकारी र देवेश उपाध्यायले सर्वाधिक ८८ अंक प्राप्त गरेका छन् । पुनः प्रवेश परीक्षा मंसिर १६ गते लिइएको थियो । यस अगाडि पहिलो पटक असोज २८ गते लिइएको परीक्षामा चिट चोरेको पाइएकाले परीक्षा रद्द गरिएको थियो ।
परीक्षामा साढे ७ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE