नेपाली सेनामा भर्ना खुल्यो

प्रकाशित मिति :2017-12-26 07:22:20

काठमाडौं/नेपाली सेनाको विभिन्न १३ वटा पदका लागि १०३ पदमा भर्ना खुलाएको छ । विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुको लागि भर्ना खुलेको हो ।
भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाद्वारा प्रकाशित भर्ना सम्बन्धि सूचनामा पुस ११ गतेदेखि माग ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिनेछ ।
जंगी अड्डा पश्चिम पट्टीको खेल मैदानमा दरखास्त दिन सकिने उल्लेख छ । साथै, अन्तिम मितिपछि दोब्बर दस्तर बुझाइ थप ७ दिन माघ ११ गतेदेखि १७ गतेसम्म दरखास्त दिन सकिने छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE