नेवीसंघले उपमेयरलाई दियो ‘धुलो’ उपहार

प्रकाशित मिति :2018-01-12 10:33:46

काठमाडौं÷नेपाल विद्यार्थी संघले काठमाडौंको घूलो नियन्त्रणका लागि माग गर्दै शुक्रबार महानगरको मूलगेटमा एक घन्टा धर्ना दिएका छन् ।

नेविसंघले कलंकी, चक्रपथ, चाबहिल र तीनकुनेमा पार्किङ गरेर राखेको गाडीमा जम्मा भएको धूलो काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई दिएका छन् । 

काठमाडौंका अध्यक्ष मनोज बैद्यका अनुसार मेयर विद्यासुन्दर शाक्यलाई नभेटेपछि महानगरपालिकाका उपमेयर खड्गीलाई दिएको बताए । उनीहरुले दोहोरो कर अन्त्य गर्न समेत माग गरेका छन् । कार्यक्रममा सयौंहरु सहभागि भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

ट्रकको ठक्करबाट २ वर्षिय बालिकाको मृत्यु

काठमाडौं / ४ माघ— धादिङको धुनिबेशी नगरपालिका–५ मा बा २ ख ८९३५ नम्बरको ट्रकको ठक्कर

सरकारद्वारा डा. केसीसँगको सहमति अनुमोदन

काठमाडौं / ४ माघ— सरकारले डा. केसीसँगको सहमति अनुमोदन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE