बीएससीको प्रवेश परीक्षा फेरि हुने

प्रकाशित मिति :2018-01-21 06:07:52

काठमाडौं/त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले चार वर्षे बीएससीको पुनः प्रवेश परीक्षा खुलाएको छ । २०७४ मा भर्नाका लागि केही क्यामपसहरुमा कोटा रिक्त रहेकाले उक्त कार्यक्रममा भर्ना हुनका लागि पुनः प्रवेश परीक्षा गर्न लागिएको हो ।
त्रिविका अनुसार प्रवेश परीक्षाको फारम वितरण पुस १७ गतेदेखि सुरु भइसकेको छ भने उपत्यकामा माघ १७ गतेसम्म फारम बुझाउन भनिएको छ । उपत्यकामा माघ २० गते प्रवेश परीक्षा हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२०७५/०७६ मा यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम (हेर्नुहोस १७ बुँदामा)

काठमाडौं/सरकारले सबै विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय व्यवस्थापिका

३७७ जना विद्यार्थीले पाए अभिभावक

काठमाडौं/सरकारले सञ्चालन गरेको भर्ना अभियान अन्तर्गत मुलुकभरबाट ३७७ जना विद्यार्थीले अभिभावक पाएका छन् । शिक्षा,

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE