कक्षा ११र १२ मा गणित विषय हटाइएको प्रति सांसदद्वारा विरोध

प्रकाशित मिति :2018-06-13 07:06:56

काठमाडाैं/३० जेठ -बुधबार संघीय संसदमा बोल्दै सांसद केजुलाल चौधरीले कक्षा ११ र १२ मा लागू गर्न लागिएको नयाँ पाठ्यक्रम अनुसार अनिवार्य गणित विषय हटाइएको भन्दै विरोध गरेका छन् ।
सरकारले प्राविधिक शिक्षामा जोड दिइरहेको अवस्थामा गणित विषय हटाउन नहुने भन्दै यसले प्राविधिक र विज्ञानको क्षेत्रको विकासमा असर पर्ने उनले बताए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE