मल्पीलाई जेभियर थ्री बाइ थ्री बास्केटबलको उपाधि

प्रकाशित मिति :2018-03-19 08:32:38

काठमाडाैं / चैत ४ गते आइतबार मल्पीले प्रथम जेभियर इन्टरनेसनल अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
जेभियर इन्टरनेसनल कलेजको आयोजनामा बौद्धमा भएको फाइनलमा जेभियरले ब्रिटिस मोडेल कलेजलाई २०–१६ ले पराजित गरेको छ । मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १२ अंक योगदान गरे । प्रसङ्ग ‘मोस्ट भ्यालुएबल प्लेयर’ पनि घोषित भए ।


विजेतालाई आयोजक कलेजका निर्देशक गोपाल भण्डारी, जेभियर ए लेभलका भाइस प्रिन्सिपल सुरेन्द्र अधिकारी र जेभियरका बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ७ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

विद्यालय तोडफोडको आरोपमा विद्यार्थी पक्राउ

काठमाडौं/२४ मंसिर– भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माद्यमिक विद्यालयमा तोडफोड गरेको आरोपमा आइतबार बिहान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE