३ लाख पुस्तक छाप्न बाँकी

प्रकाशित मिति :2018-04-13 10:23:14

काठमाडौं/चैत ३०– नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा पनि ३ लाख पुस्तक छाप्न बाँकी रहेको छ ।

जनक शिक्षा सामाग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले यो वर्षका लागि जनक शिक्षाले १ करोड ८० लाख किताब छापेको र भने ३ लाख पुस्तक छाप्न बाँकी रहेको बताए ।Image result for जनक शिक्षा सामग्री केन्द्र लिमिटेड

तर केन्द्रले अहिलेसम्म देशभर रहेका ८ वटा केन्द्रबाट सबै प्रदेशको सदरमुकाममा पाठ्यपुस्तक पुगिसकेकाले पुस्तक अभाव नहुने दाबी गरेका छ ।

प्रवक्ता आचार्यका अनुसार पहाडी भेगमा ९५ प्रतिशत पाठ्यपुस्तक पुगिसकेको छ । तराईमा बाँकी रहेका केही ठाउँमा प्रदेश सदरमुकामबाट लैजाने काम भईरहेको छ ।

आचार्यले भने,“पुस्तक नपुगेका ठाउँहरुमा भर्ना अभियान सञ्चालन हुने समयसम्म पुगिसक्ने छ ।”

पाठ्यपुस्तक नपाएमा ६६०१४० मा फोन गरी जानकारी दिन सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन सबैभन्दा महंगा स्कूलहरु, भर्ना मै लाखाै असुल्छन

हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालयहरुले लिने शुल्कको विषयलाई लिएर विवाद निस्कन्छ । हरेक

बसको ठक्करबाट बालिकाको मृत्यु, यातायात ठप्प

काठमाडौं/बैशाख ९– बर्दियाको राजापुर क्षेत्रमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि यातायात ठप्प भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE