वातावरण विज्ञान विषयको दोस्रो वर्षको चौथो सत्रको परीक्षाफल सार्वजनिक नतिजा सहित

प्रकाशित मिति :2018-08-12 05:43:31

काठमाडौं/२७ साउन– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन, डीन कार्यालय परीक्षा शाखा बल्खुले २०७५ सालमा सञ्चालन गरेको स्नातकोत्तर तह वातावरण विज्ञान विषयको दोस्रो वर्ष चौथो सत्रको (शोधपत्र ) बाहेकको नतिजा सार्वजनिक गरेको छ ।
सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टममा परीक्षाफल प्रकाशित गरिएको हो । उत्तीर्ण हुने विद्यार्थीहरुको क्रमांक यस्तो छ :

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE