परीक्षाफल प्रकाशित, नतिजा सहित

प्रकाशित मिति :2018-10-09 08:18:47

काठमाडौं/२३ असोज– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान बल्खुले Bachelor in Mathematical Science विषयकाे दोस्रो वर्ष चौथो सत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।
पनिकाले भदौ महिनामा सञ्चालन गरेको बी.म्याथ.सीएस दोस्रो वर्ष चौथो सत्रको नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजा चित्त नबुझेका परीक्षार्थीहरुले नतिजा प्रकाशित भएको २० दिन भित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन् ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE