परीक्षा तालिका सार्वजनिक, तालिका सहित

प्रकाशित मिति :2019-03-15 05:07:03

काठमाडौं/१ चैत–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले विभिन्न संकाय तर्फको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिविले ४ वर्षे बी.एस्सी,बी.बी.एस् र बी.एड. को चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । बी.एस्सी र बी.एड को परीक्षा चैत २० गतेबाट सञ्चालन हुने छ भने बी.बी.एस् को परीक्षा चैत १९ गतेबाट सञ्चालन हुनेछ । परीक्षा विहानको ७ बजेबाट सुरु हुने छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE