भारतबाट नक्कली शैक्षिक योगयता प्रमाणपत्र

प्रकाशित मिति :2019-04-21 11:09:28

काठमाडौं/८ बैशाख– भारतको, पटना विहार विश्वविद्यालयबाट उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।
महाविर माध्यमिक विद्यालय ब्रम्हापुरी, कैलया, बाराको प्र.वि राहत शिक्षक कृति थापा खड्काको शैक्षिक प्रमाणपत्र नक्कली भएको आयोगले मुद्धा लगाएको हो । नक्कली प्रमाणपत्र पेश गरी राहत शिक्षक पदमा कार्यरत रही लाभ लिएको पुष्टी भएको छ । उनको उक्त कार्यलाई भ्रष्टाचार तथा कसुर गरेको पुष्टि हुन आएको भन्दै सजायको मागदाबी सहित विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE