कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन शिक्षामन्त्रीका निर्देशन

प्रकाशित मिति :2019-04-25 10:44:48

काठमाडौं/१२ बैशाख– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीरामणि पोखरेलले कक्षा ११ र १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन सबै सरोकारवालालाई निर्देशन दिएका छन् ।
प्रेस विज्ञाप्त जारी गर्दे कक्षा १० को परीक्षामा भएको अमर्यादित घटना हुन नदिन राष्ट्रिय परीक्षा र्बोडलाई २२ बुदे निर्देशन मन्त्री पोखेलले दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE