परीक्षा आवदेन फारम खुला

प्रकाशित मिति :2019-06-13 05:49:57

काठमाडौं/३० जेठ–त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नाकोत्तर तह अन्तर्गत मास्टर्स अफ बिज्नेश स्टडिज(एमबीएस) चाैथाे सत्रको परीक्षा आवेदन फारम खुलाएको छ ।
प्रथम शत्रको विद्यार्थीले नियमित शुल्क १ हजार तितरे फारम भर्नु पर्नेछ । परीर्क्षीले असारकाे १५ गते भित्र फारम बुझाइसक्नु पर्नेछ । 

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE