नेपाल प्रहरीमा जागिर खुल्यो

प्रकाशित मिति :2017-01-04 05:48:12

नेपाल प्रहरीमा जनशक्ति माग गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गरी प्रहरी कार्यालय सहयोगी पदमा ७८ जना जनशक्ति माग गरेको हो ।
इच्छुक उम्मेद्वारले पुस २६ देखि माघ २७ गतेभित्र पाँचै विकास क्षेत्रका प्रहरी तालिम केन्द्र तथा महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा आवेदन बुझाउन सक्नेछन् ।
efcc46358a9bbdc1ecde42bc5be48b22

    Comment Here!

Related NEWS
मुख्य खबर

यी हुन सबैभन्दा महंगा स्कूलहरु, भर्ना मै लाखाै असुल्छन

हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालयहरुले लिने शुल्कको विषयलाई लिएर विवाद निस्कन्छ । हरेक

बसको ठक्करबाट बालिकाको मृत्यु, यातायात ठप्प

काठमाडौं/बैशाख ९– बर्दियाको राजापुर क्षेत्रमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि यातायात ठप्प भएको छ ।

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE