सीएसआईटीको परीक्षा तालिका सार्वजनिक

प्रकाशित मिति :2017-11-26 08:01:50

काठमाडौं/त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञाप तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयको दोस्रो वर्षको चाथौ सत्र–२०७२ समूहको परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । नियमित र सोही सत्रको सो भन्दा अगाडिको समूहको आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
परीक्षा पुस १८ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE