IELTS परीक्षा मै सेटिङ, १३ जना पक्राउ

प्रकाशित मिति :2018-01-06 13:32:38

ब्रिटिस काउन्सिलले लिने आईईएलटीएसको परीक्षामा सेटिङ हुने गरेको खुलासा भएको छ । शुक्रबार काठमाडौं प्रहरीले संलग्न १३ जनालाई पक्राउ गरेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

ब्रिटिस काउन्सिलका कर्मचारीको मिलेमतोमा प्रश्नपत्र लिक हुने गरेको प्रहरी पत्ता लगाएको हो । प्रहरीका अनुसार विद्यार्थीहरु समेत संलग्न भएको पत्ता लागेको छ । प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

आज शनिबार हुने परीक्षाको प्रश्न पत्र शुक्रबार नै प्रहरीले गेस्टहाउसबाट बरामत गरेको थियो । एक प्रश्न पत्र बराबर २०। हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

अस्थायी शिक्षकको प्रावि तहको विभिन्न जिल्लाको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/२५ मंसिर– शिक्षक सेवा आयोगले दोलखा, बाँके, रोल्पा, रुकुम, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको प्राथमिक

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE