हराएका बालक मृत भेटिए

प्रकाशित मिति :2018-02-13 08:46:03

काठमाडौं / १ फागुन– भक्तपुर सूर्यविनायक नगरपालिका ७ गुण्डुबाट सोमबार साँझ हराएका ६ वर्षीय बालक शिरिष तामाङ बालकुमारी सामुदायिक वनमा मृत अवस्थामा भेटिएका छन् ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार वनमा टाउको चुडिएको र तिघ्रा नभएको अवस्थामा बच्चालाई फेला परेको छ । तामाङको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
भक्तपुर प्रहरीले मृतक बालकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा पठाइएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताए ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

कक्षाकोठामा प्रवेश गरी प्रिन्सिपलकाे हत्या

काठमाडौं/२९ असोज– भारतको नयाँ दिल्लीको अग्रहरा दसरहल्ली उपनगरमा रहेको हवानुर पब्लिक स्कुलमा कक्षा कोठमा पढाउँदै

एमबीबीएस अध्ययन शुल्क नबढाने

काठमाडौं/२९ असोज– सरकारले एमबीबीएस अध्ययनको शुल्क नबढाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE