एमएस्सी प्रवेश परीक्षाको परीक्षा केन्द्र र परीक्षा तालिका प्रकाशित

प्रकाशित मिति :2018-03-08 06:13:12

काठमाडौं / त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सेमेष्टर प्रणाली अनुसार स्नातकोत्तर तह (एम.एस्सी) प्रथम सेमेस्टरको परीक्षा तालिका र परीक्षा केन्द्र ताकेको छ ।
प्रवेश परीक्षा २०७४ चैत ६ गतेदेखि चैत १४ गतेसम्म सञ्चालन हुनेछ । त्रिविले विभिन्न ७ वटा परीक्षा केन्द्र तोकेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

त्रिविमा प्राइभेट परीक्षा नरोक्न विद्यार्थी संगठनको माग

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा प्राइभेट परीक्षा नरोक्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । त्रिविले

त्रिविको ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावाली सार्वजनिक, नामावाली सहित

काठमाडौं/२४ मंसिर– त्रिभुवन विश्वविद्यालयले पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एंव

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE